समाचार

सातै प्रदेशमा फेरि पनि मिलीजुली सरकार

काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ । समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको

रवि लामिछानेको नागरिकता प्रहरी अनुसन्धानमा

काठमाडौं, मंसिर १७ । चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र

महानगरले सुकुमबासी हटाएरै छाड्ने

काठमाडौं, मंसिर १७ । काठमाडौं महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने अभियानबाट पछि नहट्ने निष्कर्षमा पुगेको छ। विपक्षी एमालेसहितले सुकुमबासीलाई थापाथलीबाट हटाउन लागेकोमा विरोध गरिरहेका बेला काठमाडौं महानगरपालिका भने सुकुमबासीलाई

जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, नौ जना घाइते

जनकपुरधाम, मंसिर १७ । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट

अब को प्रधानमन्त्री ?

काठमाडौं, मंसिर १७। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाडौ, मंसिर १७। कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई इन्जुरी समयमा गोल गर्दै पराजित गरेपछि दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको छ । हारका वावजुद पोर्चुगल भने समूह विजेताकै रुपमा

स्थानीय तहमा अपेक्षाकृत काम भएन

काठमाडौं, मंसिर १७ । पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश

उपत्यकाका अधिकांश सार्वजनिक सवारी प्रदूषण परीक्षणमा फेल

काठमाडौं,मंसिर १७ । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधनहरू प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।  शुक्रवार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था

नकआउट पुग्न पोर्चुगलविरुद्ध जित्नैपर्ने बाध्यतामा दक्षिण कोरिया, घाना र उरुग्वेको पनि दाउ

काठमाडौं,मंसिर १६ । कतारमा जारी फिफा विश्वकपमा शुक्रवार (आज) समूह चरणअन्तर्गतका २ ओटा खेल हुँदैछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल भिड्दा घाना र उरुग्वे आमनेसामने हुँदैछन् ।