समाचार

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

काठमाडौं,कात्तिक १ । कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित

एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ

दाङ,कात्तिक १ । दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजेतिर

ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

काठमाडौं,कात्तिक १ । ‘तेस्रो एशिया–प्यासेफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । फोरम यही अक्टोबर १९ र २०

दसैंको मुखैमा महँगीदै सुन, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,कात्तिक १ । दसैं नजिकिँदै जाँदा सुनको मूल्य पनि बढ्दै गएको छ । बुधवार एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार १ लाख

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी,कात्तिक १ । दुई महीनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौं,कात्तिक १ । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मसान्तभित्र राय सुझाव

प्रधानमन्त्री दाहालद्वारा दुईजना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

काठमाडौं,कात्तिक १ । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री

देशकै दोस्रो ठूलो ४०० केभीको इनरुवा सबस्टेसन निर्माण पूरा, ४ हजार मेगावाट विद्युत आदानप्रदान हुने !

काठमाडौं,कात्तिक १ । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा

गैरआवासीय नेपालीको विश्व सम्मेलन शुरु

काठमाडौं,कात्तिक १ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औं विश्व सम्मेलन, एनआरएनए अन्तरराष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन मंगलबार देखि काठमाडौंमा शुरु भएको छ ।  ‘ज्ञान र रूपान्तरण, समृद्धिको