समाचार

चितवनमा रवि लामिछाने लिए अग्रता, एमालेका कृष्णभक्त भन्दा १२८ मतले अगाडि

चितवन,मंसिर ६ । कालिका नगरपालिकाको मत गणना सुरु भएसँगै स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिन थालेको छ । भर्खरै प्राप्त अपडेट अनुसार लामिछाने एमालेका कृष्णभक्त पोखरेल भन्दा १२८ मतले अगाडी

नुवाकोट निर्वाचन क्षेत्र १ मा बद्री मैनाली र हितबहादुरको कडा टक्कर

नुवाकोट,मंसिर ६ । जिल्लाको निर्वाचन क्षेत्र १ मा बद्री मैनाली र हितबहादुरको कडा टक्कर प्रतिस्पर्धा भएको छ । मतगणनाको ८०६४ मतमा सुर्य चिन्हका बद्री मैनालीको ३०९३ र गठबन्धनका हसिया हथौड़ाका

गगन थापा विजयी

काठमाडौं,मंसिर ६ । काठमाडौं–४ मा मतगणनाको अन्तिम परिणाम आउन केही समय मात्र बाँकी छ । नेपाली कांग्रेसका गगनकुमार थापा मतगणना नसकिदै विजयी भएका छन् । हालसम्म ४३ हजार ३ सय

नुवाकोट–२ मतगणना अपडेट: केसी दोब्बर मतको अग्रतामा

नुवाकोट , मंसिर ६ । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले दोब्बरमतसहित अगाडि बढेका छन् । कुल ५ हजार १ सय ६६ मतको गणना गर्दा केसीले

सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

चितवन,मन्सिर ६ । सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौं जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

लमजुङ,मंसिर ६ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५

नुवाकोट अपडेट: दोब्बर बढी मतले अर्जुननरसिंह केसीको अग्रता

नुवाकोट,मंसिर ६ । जिल्लाको क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले दोब्बर मत बढीले अग्रता कायम राखेका छन् । उम्मेदवार केसीले २ हजार ७६ मत हासिल गर्दै दोब्बर मत

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

काठमाडौं, मंसिर ६ । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले जितेको उनकी पत्नी सिर्जना सिंहले जानकारी दिएकी

नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार मैनालीको अग्रता कायमै

नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीको अग्रता कायमै रहेको छ । कुल २४५६ मत गणना भैसक्दा पनि उम्मेदवार मैनालीले अग्रता कायमै राखेका हुन । क्षेत्र