
काठमाडौं, जेठ ९ । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका अन्य १६ जनाको अझै खोजी भइरहेको बताएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरीले सो प्रकरणमा

काठमाडौं, जेठ ९ । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब

काठमाडौं, जेठ ९ । सरकारले संसदमा पेस गरेको आगामी नीति तथा कार्यक्रम ‘पुनर्लेखन’ गर्नुपर्ने अडानमा प्रतिपक्षी दल उभिए पनि सत्तारूढ दलका नेताले सच्याउनसम्म तयार छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाल

बागमती,जेठ ९ । मध्यपहाडी लोकमार्ग आसपास क्षेत्रलाई लक्षित गरी रु १२ अर्ब ५५ करोडको लागतमा बागमती प्रदेशसहित पाँचओटा प्रदेशको पहाडी क्षेत्रमा फलफूल विकास आयोजना शुरु गरिएको छ । सो आयोजनामा

लुम्बिनी,जेठ ९ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित

सर्लाही,जेठ ९ । लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष १ करोड ११ लाख ६० हजार रुपैयाँमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष

संङ्खुवासभा,जेठ ९ । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् लैजान करीब ६०० ओटा टावर निर्माण गरेर प्रसारण लाइन बनिरहेको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका

रसुवा,जेठ ९ । रसुवामा एक युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ४ भदौरेकी १९ वर्षिय लक्ष्मी पौडेल झुन्डिएको अवस्थामा भेटिएकी हुन् । गत चैत्र २५

काठमाडौं,जेठ ९ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड