समाचार

मोबाइलले बढ्यो बालविवाह

काठमाडौं,भदौ १३ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा

तीजको अवसरमा ग्लोबल आइएमई बैंकले ल्यायो क्यासब्याक योजना

काठमाडौं,भदौ १३ । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन

हेटाैंडामा मोटरसाइकल दुर्घटना, सैनिकको मृत्यु

हेटौँडा,भदौ १२ । हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एककाे ज्यान गएकाे छ । माेटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

कोरोना अपडेट: २४ घण्टामा २०२ जनामा पुष्टि, एकको मृत्यु

काठमाडौं,भदौ १२ । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा सङ्क्रमण

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु, एक बेपत्ता

पश्चिम रुकुम,भदौ १२ । शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता भएका छन् भने एक बालिकाको जीवितै

जब झरीका बिच सहरी बिकास मन्त्री टुप्लुक्क पुगे

दाङ,भदौ १२ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षातकै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो ।वर्षाैँदेखिका

पाल्पामा चिर्पटले हानेर बाबुको हत्या

पाल्पा,भदौ १२ । पाल्पामा चिर्पटले हानेर आफ्नै छोराले बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका ४५ वर्षिय वावु तिलबहादुर दिसालाई उनकै १४ वर्षीय छोराले शनिबार हत्या गरेका हुन् ।चिर्पट

विद्यालयमा मोबाईल निषेध

गुल्मी,भदौ १२ । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ । विद्यार्थीको पढाइमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरी

महँगो बन्दै पर्यटन संघसंस्था

हालै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) को अधिवेशन भई नयाँ नेतृत्वको चयन भयो । टिटीडिसी र एनएमको अधिवेशन पनि हालै सम्पन्न भयो । केही महीनाअघि नेपाल एशोसिएशन अफ टुर