समाचार

करेन्ट लागेर बाबु-छोराको मृत्यु

बाँके,भदौ ४ । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला

चाडपर्व नेपाली संस्कृतिका धरोहर हुन्: प्रमुख श्रेष्ठ

अर्घाखाँची,भदौ ४ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हाम्रा चाडपर्व नेपाली संस्कृतिका धरोहर भएको बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड सनपा-७ खाँचीकोट द्वारा सन्धिखर्कमा आयोजित अन्तर

रतिरागमा मर्छन् धेरै गैँडा

भरतपुर, भदौ ४ । गत वर्षको कात्तिक ११ गते सौराहा नजिकै २८ वर्षको पोथी गैँडा मृत अवस्थामा भेटियो। खाग, खुर सुरक्षित भेटिएको यो गैँडाको शरीरभरि चोटैचोट थिए। गैँडाको पोस्टमार्टम गरेका

अदालतको ढिलाइले अन्योलमै रुकुम सदरमुकाम

काठमाडौं, भदौ ४ । २०७४ सालमा राज्य पुनर्संरचना गर्दा राजनीतिक स्वार्थका लागि दुई जिल्ला बनाइएको रुकुम पूर्वको सदरमुकाम विवाद नटुंगिदा सकस थपिएको छ। राज्य पुनर्संरचनाको समयमा पूर्वी रुकुम लुम्बिनी प्रदेश

भ्रष्टाचार रोक्न अख्तियारको सक्रियता

काठमाडौं, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै आयोगमा उजुरी आउने क्रम ह्वात्तै बढेको छ । आयोगमा चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै २ हजार १

मौसम : देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ ४ । देशका विभिन्न भागमा आज पनि बदली र वर्षा हुने भएको छ । केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी

उम्मेदवारीसँगै सम्पत्ति विवरण अनिवार्य

काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो। आयोगका

पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौं,भदौ ४ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

चौथो संस्करणको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड असोज ६ मा, विभिन्न विधामा १७ अवार्ड दिइने

काठमाडौं,भदौ ४ । चौथो संस्करणको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड’ आगामी असोज ६ गते आयोजना हुने भएको छ ।  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले शुक्रवार काठमाडौंमा कार्यक्रम आयोजना गरी अवार्ड