समाचार

गुल्मी मतगणना अपडेट : गोकर्ण विष्टलाई २ हजार बढीको अग्रता

काठमाडौँ,मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता हासिल गरेका छन् । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पछि पार्दै बिष्टले अग्रता कायम गरेका हुन। बिष्टले

विश्वकपमा अर्जेन्टिनाको खराब सुरुवात, साउदी अरबसँग २-१ ले पराजित

काठमाडौं,मंसिर ६ । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा नै हार व्यहोरेको छ । उपाधिका लागि बलियो दाबेदार मानिएको अर्जेन्टिना साउँदी अरबसँग २-१ ले पराजित भएको हो । मेसीले

एमाले अध्यक्ष ओलीको अग्रता कायमै

काठमाडाैं,मंसिर ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । झापा–५ मा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएकाे ओलीले आफ्नो अग्रता कायम राखेका हुन । ओलीले प्रतिस्पर्धी कांग्रेसका

सुन तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी कति ?

काठमाडौं,मंसिर ६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

चितवनमा रवि लामिछाने लिए अग्रता, एमालेका कृष्णभक्त भन्दा १२८ मतले अगाडि

चितवन,मंसिर ६ । कालिका नगरपालिकाको मत गणना सुरु भएसँगै स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिन थालेको छ । भर्खरै प्राप्त अपडेट अनुसार लामिछाने एमालेका कृष्णभक्त पोखरेल भन्दा १२८ मतले अगाडी

नुवाकोट निर्वाचन क्षेत्र १ मा बद्री मैनाली र हितबहादुरको कडा टक्कर

नुवाकोट,मंसिर ६ । जिल्लाको निर्वाचन क्षेत्र १ मा बद्री मैनाली र हितबहादुरको कडा टक्कर प्रतिस्पर्धा भएको छ । मतगणनाको ८०६४ मतमा सुर्य चिन्हका बद्री मैनालीको ३०९३ र गठबन्धनका हसिया हथौड़ाका

गगन थापा विजयी

काठमाडौं,मंसिर ६ । काठमाडौं–४ मा मतगणनाको अन्तिम परिणाम आउन केही समय मात्र बाँकी छ । नेपाली कांग्रेसका गगनकुमार थापा मतगणना नसकिदै विजयी भएका छन् । हालसम्म ४३ हजार ३ सय

नुवाकोट–२ मतगणना अपडेट: केसी दोब्बर मतको अग्रतामा

नुवाकोट , मंसिर ६ । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले दोब्बरमतसहित अगाडि बढेका छन् । कुल ५ हजार १ सय ६६ मतको गणना गर्दा केसीले

सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन

चितवन,मन्सिर ६ । सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौं जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी