समाचार

नुवाकोट पञ्चकन्या चुनावी अपडेट: तेजबहादुर तामाङको अग्रता कायमै

नुवाकोट,वैशाख ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना भैरहेको छ । शनिबार मध्याह्नदेखि वडा नम्बर १ बाट मतगणना सुरु भएको हो । कुल १३ सय ७७ मत खसेको वडा नम्बर १

टोखा नगरपालिका वडा नम्बर १ मा पञ्चलाल डङोलको अग्रता कायमै

काठमाडौं,वैशाख ३१ । टोखा नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका पञ्चलाल डङोलको अग्रता कायमै रहेको छ । वडा नम्बर १ पब्लिक विद्यालय केन्द्रको मतगणनामा डङ्गोलले अग्रता लिएका हुन ।

कोरोना अपडेट: थप दुई जना सङ्क्रमित

काठमाडौं,वैशाख ३१ । पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १२७ जनाको पीसीआर परीक्षण गर्दा दुई जनामा सङ्क्रमण

नुवाकोटको लिखु गाउँपालिकामा मतगणना जारी, ध्रुव श्रेष्ठको अग्रता कायमै

नुवाकोट,वैशाख ३१ । लिखु गाउँपालिकामा मतगणना जारी रहेको छ । गाउँपालिकाको वडा नम्बर १ मा खसेको १७ सय ८२ मत गणना भैसकेको छ । गणनामा नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाका ध्रुव

गोरखाको शहिद लखनमा नेकपा एमालेको अग्रता

गोरखा,वैशाख ३१ । गोरखाको शहिद लखन गाउँपालिकामा चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म गनिसकेको वडा नं. १ को ६ सय मतमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत

नुवाकोट पञ्चकन्यामा माओवादी केन्द्रका तेजबहादुर तामाङ अगाडि

नुवाकोट,वैशाख ३१ । पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका तेजबहादुर तामाङ अगाडि बढेका छन् । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १ बाट माओवादी केन्द्रका अध्यक्ष तेजबहादुर तामाङले ८३ मत प्राप्त गरेका

नुवाकोट शिवपुरीमा ८०० मत गनियो, यस्तो छ पछिल्लो मत परिणाम

नुवाकोट,वैशाख ३१ । जिल्लाको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नम्बर १ मा खसेको ८०० मत गणना सकिएको छ । खोलेखर्क र ज्वालामुखी दुईवटा मतदान केन्द्रमा खसेको १५८८ मा ८००

नुवाकोट पञ्चकन्यामा मतगणना सुरु

नुवाकोट,वैशाख ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्व दलीय संयन्त्रको वैठक ढिला गरि बसेकाले मतगणना ढिला भएको बुझिएको छ । कुल १०० मत गणना गर्दा ४०

काठमाडौंमा अग्रता बढाउँदै बालेन साह

काठमाडौं,वैशाख ३१ ।शनिबार दिउसो ३ बजेसम्मको मतगणनाअनुसार, साहले ५६८ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता बनाइरहेका छन्। त्यस्तै, दोस्रो नम्बरमा नेकपा (एमाले)का केशव स्थापित छन्। उनले ४१५ मत पाएका