समाचार

वृद्धको विभत्स हत्या

रामेछाप,असोज ११ । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थ्ति सित्खामा अन्धविश्वासको कारण एक जना बृद्धाको गाउँलेहरुले कुटेर विभित्स ढंगले् हत्या गरेका छन् । माझी समुदायभित्र पितृ खुसी बनाउने नाममा खाँडादेवी गाउँपालिका–३, भिरापानी, सित्खामा

क्षमताको एक चौथाइमा खुम्चिए सिमेन्ट र डन्डी उद्योग

नाफा कमाउन होइन, घाटा कम गर्न सामान उत्पादन गरेर विक्री गर्नुपरेको उद्योगीको गुनासो वीरगञ्ज,असोज ११ । सामान्यतः कुनै पनि वस्तुको मूल्य बढ्दा बजारमा त्यस्तो उत्पादनको माग बढेको हुन्छ । तर,

नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता गुरुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा चर्चा

नुवाकोट,असोज १० । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता सन्जिव गुरुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) अन्तर्गत चर्चा पाएको छ । विक्रम संवत २०५७ साल देखी नेपाली कांग्रेस पार्टी

हराएका बालबालिका भेटियो

नुवाकोट, असोज १० । नुवाकोट शिवपुरीका हराएका बालबालिका भेटिएको छ । आइतबार विद्यालयमा हुने कार्यक्रम हेर्न निस्किएका बालबालिका भेटिएको अस्थायी प्रहरी पोस्टका असई रामबहादुर घिसिङले बताए । घरमा झैझगडा हुने

१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

धनुषा,असोज १० । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको

रुपन्देही देवदहमा नगर अस्पताल सञ्चालनमा आयो

रुपन्देही,असोज १० । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर १० शय्याको नगर अस्पताल सञ्चालन गरिएको हो । नागरिकलाई गुणस्तरीय

अस्पतालको ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट

काठमाडौं,असोज १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले असोज ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५०

विदेशी स्याउको कब्जामा नेपाली बजार: २ महिनामै बाहिरियो डेढ अर्ब, स्थानीयले पाएन भाउ

काठमाडौं,असोज १० । स्याउ आयातमा नेपालबाट दुई महिनामै डेढ अर्ब बढी रकम बाहिरिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउन र भदौ महिनामा मात्रै नेपालबाट १ अर्ब ४० करोड

दुई महिनामा ६ अर्बभन्दा बढीको मोबाइल नेपाल भित्रियो

काठमाडौं,असोज १० । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना