समाचार

नयाँ मन्त्रीहरूले लिए सपथ

काठमाडौं,असार १३ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भन्डारीले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएकी हुन् ।  नयाँ मन्त्रीमा

कृषिमा प्रदेश १ अगाडि

काठमाडौं,असार १३ । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१

काे हुन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र ?

दाङ,असार १३। स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीकाे २०३२ साल पुस ६ गते सल्यान जिल्लामा जन्म भएको हाे । बाबा रामबहादुर खत्री र आमा लिलादेवी खत्रीको काेखवाट छैटौं सन्तान तथा जेठाे छाेराकाे

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

एजेन्सी, असार १३ । मध्य फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ । मामा मेरी–क्लो नाम गरेको डुंगामा भएको आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

काठमाडौं, असार १३ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी ३० कात्तिकमा एकै चरणमा गर्नेगरी सरकारसमक्ष अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले केही दिनयता भएका अनौपचारिक संवादका

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

काठमाडौं, असार १३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको

मन्त्रिपरिषद पुनर्गठन, नेकपा एसबाट को – को भए मन्त्री ?

काठमाडौं,असार १३। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री

सनराइज बैंकद्वारा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

काठमाडौं,असार १३। सनराइज बैंकले बर्दिबासका ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले  बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो

प्रादेशिक प्रतिभा पुरस्कार लुम्बिनीबाट बोहरालाई

बुटवल,असार १२। संगीत तथा नाट्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार लुम्बिनी प्रदेशबाट प्राज्ञ तथा अग्रज गीतकार उन्नति बोहरा ‘शिला’ ले पाउने भएकी छन् । रुपन्देहीको भैरहवा निवासी बोहराले निवासी बोहराले उक्त