समाचार

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

काठमाडौं, असोज १६। संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड

जनाति देखेकी नुवाकोट ककनीकी देशकै जेठी आमा

नुवाकोट,असोज १६ । मुलुककै सबैभन्दा ज्येष्ठ नागरिक हुन्, बाटुली लामिछाने। उनी १ सय १९ वर्षकी भइन्। पहिचान भएमध्ये जेठी आमा हुन्। एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र

कोरोना महामारीको असर औद्योगिक क्षेत्रमा कम हुँदै, ८३ % उद्योगी नयाँ लगानीका लागि तयार

गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ % ले उपयोग काठमाडौं,असोज १६ । नेपाल उद्योग परिसंघले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको छ

बर्दियामा तस्करीको अबैध केराउ बरामद

बर्दिया,असोज १५ । अबैध रुपमा भन्सार छलि नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २ लाख २५ हजार रुपियाँ मूल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ मधुबन नगरपालिका–८ बाट बुधबार प्रहरीले बरामद

पाल्पामा एकजना मृत फेला

पाल्पा,असोज १५ । पाल्पामा एकजना पुरुषको शव मृत अबस्थामा फेला परेको छ। जिल्लाको रामपुर नगरपालिका – ६ तिलकपुर बस्ने अन्दाजी ४५ बर्षीया खग बहादुर कुमाल शुक्रबार बिहान आफ्नै घर नजिक

एमाले विधान महाधिवेशन : छलफलका लागि १० समूह, २० नेता सहजकर्ता, को कहाँ?

काठमाडौं,असोज १५ । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह विभाजन गरेको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले

ओली दक्षिणपन्थी भएको भागवत विश्वासीको आरोप

प्युठान,असोज १५ । नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य भागवत बिश्वासीले एमालेमा विभाजन नभई विद्रोह भएको बताउनुभएको छ । प्युठानको सरुमारानीमा आयोजित पालिकास्तरिय भेलालाई शुक्रवार सम्बोधन गर्दै उहाँले क्रान्तिकारी

एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादीबाट आएका ५३२

काठमाडौँ,असोज १५ । एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये

नेपालमा थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १५। नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको स्वास्थ्य