समाचार

सुमो र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौं,चैत १० । हेटौंडा–भैंसे सडकखण्डको भीमफेदीमा सवारी दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ । आज बिहीबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका–१ सुन्दरी माई स्थित त्रिभुवन राजमार्गमा टाटा सुमो र

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं,चैत १० । पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ । जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । जबर्जस्तीकरणी मुद्दामा बुधबार

तीनै तहको निर्वाचनमा चुनावी तालमेल गर्नुपर्छ: देउवा

काठमाडौं,चैत १० । शेरबहादुरले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लाने बताएका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका हुन्

कोरोना अपडेट: थप ३२ जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं,चैत १० । पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको

बाँकेमा प्लाष्टिक भित्र एक जनाको शव फेला

बाँके,चैत १० । बाँकेमा प्लाष्टिक भित्र एक जनाको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राझा, विमानस्थलको पूर्व पट्टि शव फेला परहेको हो । आज विहीबार विहान

नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन

काठमाडौं,चैत १० । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका

उद्योगहरूको उत्पादन प्रभावित

विराटनगर,चैत १० ।  नेपाल विद्युत् प्राधिकरणले विनाजानकारी एक मेगावाटभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगहरूको विद्युत् काटिदिएपछि औद्योगिक क्षेत्रमा अन्योल छाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष

आजदेखि शुरु हुने पुष्प मेलाकाे तयारी पुरा

काठमाडौं,चैत १०। फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गर्न लागेको पुष्प मेलाको तयारी पुरा भएको छ । आज बिहीवार देखि ललितपुरको जावलाखेलमा हुने पुष्प मेलाको तयारी पुरा भएको एशोसिएशनले जानकारी गराएको हो

मन्त्रालय र विभाग धाउँदै वीरगञ्जका उद्यमी व्यवसायी : औद्योगिक सुरक्षादेखि स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग

वीरगञ्ज,चैत १०। वीरगञ्जका उद्यमी व्यवसायीले संघीय राजधानी काठमाडौंमा विभिन्न मन्त्रालय र विभागमा पुगेर औद्योगिक वातारण निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू एक सातादेखि काठमाडौंमा बसेर