समाचार

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रम देउवा

सोलुखुम्बु,फागुन २५। प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ नामक संस्थाको मुख्य आयोजनामा सगरमाथाको कालापत्थर क्षेत्रमा आयोजित

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान आग्रह

काठमाडौं,फागुन २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् । मन्त्री

वीरगञ्जमा घरेलु महासंघको राष्ट्रिय महाधिवेशन तयारी पूरा

वीरगञ्ज,फागुन १५। नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन तयारी पूरा भएको छ । महासंघले मंगलबार

‘प्रथम टोखा मेयर कप’ कराते प्रतियोगिता शनिबार हुने

काठमाडौं,फागुन २४ । ‘प्रथम टोखा मेयर कप’ कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिता दोस्रो राष्ट्रिय पुरुष तथा महिला तौल समूहको हुने झोरस्थित कराते प्रशिक्षक विजय तामाङले बताए ।

नुवाकोट लिखुमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लक्ष्मी ढकाल प्रथम, सम्झना पाण्डे दोस्रो

नुवाकोट, फागुन २४ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लिखु गाउँपालिकामा आयोजित कार्यक्रममा लक्ष्मी ढकाल प्रथम भएकी छिन। लिखु गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आयोजित उक्त वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान

रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी

गुल्मी,फागुन २४ । गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित

तम्घासमा २५ चैतदेखि चौथो गुल्मी महोत्सवको हुने

गुल्मी,फागुन २४ । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको

कोरोना अपडेट: थप ७४ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं,फागुन २४ । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

बलात्कार आरोपी पल शाहलाई गैंडाकोट पुर्याइयो

काठमाडौं,फागुन २४ । जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध