
काठमाडौं,फागुन २३ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको

काठमाडौं,फागुन २३। बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १७ लाख ६ हजार २९० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्म ६ हजार ९९२ जना आवेदकबाट रू.

काठमाडौं,फागुन २३ । शिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि कारोबार योग्य भएको छ । स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा

काठमाडौं,फागुन २३ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अहिले २६ ओटा कम्पनी आईपीओ निष्कासन गर्न स्वीकृतिको पर्खाइमा रहेका छन् । ती कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर विभिन्न समयमा आईपीओ

काठमाडौं,फागुन २२ । सफा गरिसके पछि फोहोर नगरौँ भन्ने नाराका साथ २०७० सालदेखि सुरु भएको रुद्रमत धोविखोला सरसफाइ महाअभियान दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र

काठमाडौं, फागुन २२ । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत

भक्तपुर,फागुन २२ । भक्तपुरमा वर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लू भेटिएको हो । वर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको

भक्तपुर,फागुन २२ । भक्तपुरमा एक महिलामाथि तेजाब प्रहार भएको छ। सूर्यविनायक–४, गाम्छा की ६० वर्षीय पूजा गुभाजुलाई आइतबार साँझ उनका श्रीमानले हानिकारक रसायन तेजाब प्रहार गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी

पाल्पा,फागुन २२ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको लु २ ख ८३५