समाचार

दालमोठ फ्याक्ट्रिमा आगलागी, ४८ लाख बराबरको क्षति

रुपन्देही,फागुन ११ । बुटवल उपमहानगरपालिका९११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा बुधबार बिहान आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ । पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा भवन, १५ थान मेसिन,

कोरोना अपडेट: थप ३ सय नयाँ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, ११ फागुन । नेपालमा आज पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार १०३ जनाको पिसीआर परीक्षण गर्दा २५६ जना र

दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

खोटाङ,फागुन ११ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले

पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर

तनहुँ,फागुन ११ । १८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा यौनजन्य अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

सिन्ह्वा, फागुन ११ । बुर्किनाफासोको एक सुन खानीमा सोमबार बिस्फोट भएको छ । सो बिस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं,फागुन ११ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख

नुवाकोट कारागारमा हजार कैदीबन्दी राखिने

काठमाडौं, फागुन ११ । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य

संसद्लाई एमसीसीका विषयमा निर्णय गर्ने बाटो खुल्यो

काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय अधिकार संसद्को भएको व्याख्या गरेको छ । अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पास गर्न रोक्न माग

सात महिनामा १० खर्ब नाघ्यो नेपालको व्यापार घाटा

काठमाडौं, फागुन ११ । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस