
काठमाडौं,माघ १३ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने २ अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही माघ १०

काठमाडौं,माघ १३ । काठमाडौंस्थित भारतीय राजदूतावासमा बुधवार भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा उत्तोलन गरेर कार्यक्रम शुरू गरेका थिए

सुनसरी,माघ १३ । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् ।

नुवाकोट,माघ १२ । नुवाकोटको जनसंख्या घटेको छ । बुधबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोटको जनसंख्या शुन्य दशमलव ५१ प्रतिशतले घटेको हो । केन्दिय तथ्याङ विभागका अनुसार राष्ट्रिय

नुवाकोट, माघ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका विद्यार्थीले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । बुधबार विद्यालयको प्राङ्गणमा भएको खोप कार्यक्रममा विद्यालयका

काठमाडौं,माघ १२ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा

बाँके,माघ १२ । बाँकेको खजुराबाट काठमाडौं तर्फ गइरहेको प्रदेश ०३-०१-००६ ख १५५३ नम्बर को रात्रीकालीन यात्रु बहाक बस बुधवार साँझ ५:३५ बजे दुर्घटना हुदा १० जना यात्रुहरु घाईते हुनुभएको छ

पाल्पा,माघ १२ । पाल्पामा ट्यांकरको ठक्करबाट स्कुटीमा सवार एक जना महिलाको मृत्यु भएको छ । बर्तुङमा बुधबार ट्यांकरले ठक्कर दिँदा मृत्यु हुनेमक माथागढी गाउँपालिका–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहेको

काठमाडौँ,माघ १२ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट उठेका काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका