समाचार

टोखा-छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन अर्थमन्त्री शर्माको ध्यानाकर्षण

काठमाडौं,माघ ११ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराइएको छ। लामो समयदेखि वर्षैपिच्छे सुरुङ्ग मार्गको कुरा उठेपनि निर्माणका विषय नउठेको भन्दै नुवाकोटका नेता तथा

कोरोना अपडेट: थप १२ हजार ८ जनामा संक्रमण, मृत्यु ८

काठमाडौँ,माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२ हजार ८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

बुटवल,माघ ११ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा शव भेटिएको छ । सो जंगलमा एक महिला र एक बालिकाको शव भेटिएकोदुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा

सीटीईभीटीका सबै परीक्षा रद्द

काठमाडौं,माघ ११। सीटीईभीटीका सबै परीक्षा रद्द हुने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा रद्द हुने भएका हुन । कोरोना संक्रमण तीव्र गतिमा फैलिएको, परीक्षार्थीहरुको

स्थानीय तहको निर्वाचन मिति चाँडै तोक्न आयोगको आग्रह

काठमाडौं,माघ ११ । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको

मकवानपुरमा एमाले विवाद समाधान, पदाधिकरीको सपथ ग्रहण

हेटौंडा,माघ १० । मनेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको विवाद समाधान भएको छ । विवाद समाधान भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार एमाले

निर्वाचन दुई वर्षपछि धकेलेपनि एमाले फेरि पहिलो पार्टी बन्छ: ईश्वरी जीएम

रोल्पा,माघ ११ । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा युवा नेत्री ईश्वरी जीएमले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको ‘गठबन्धन सरकार’ले तीनै तहको निर्वाचन दुई वर्षपछि धकेलेपनि एमाले फेरि पहिलो पार्टी बन्ने बताएकी

खुल्यो तराईबाट चीन जोड्ने ढोका

सुर्खेत, माघ ११ । कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून

सातै प्रदेशमा मतदानको तयारी पूरा

काठमाडौं, माघ ११। निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त