समाचार

उपसभामुख तामाङद्वारा शिवपुरी घट्टेखोला पुल शिलान्यास

नुवाकोट,पुस १० । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङद्वारा नुवाकोट शिवपुरीमा पुल उद्घाटन गरिएको छ। शुक्रबार शिवपुरी गाउँपालिका वडा नम्बर २ स्थित लाबालुङ घट्टेखोला पुल उद्घाटन भएको वाग्मती प्रदेश उपसभामुख राधिका

लुम्बिनी विकास बैंकको साधारण सभाले पारित गर्‍यो १३.६८ % लाभांश

काठमाडौं,पुस १० । लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभाले शून्य दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र १३ प्रतिशत

काठमाडौंमा ट्रान्सफरमर राख्न नदिए अन्धकार हुन सक्ने कुलमानको चेतावनी, ‘प्रणाली ओभरलोड’

काठमाडौं,पुस १० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा थप ट्रान्सफरमर राख्न नदिए अन्धकार हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपत्यकामा प्रसारण

१ रन जोड्न ४ विकेट गुमाएपछि १४३ रनमै अलआउट भयो नेपाल, बंगलादेश १५४ रनले विजयी

काठमाडौं,पुस १० । १ रन जोड्न ४ विकेट गुमाएपछि नेपाल बंगलादेशसंग १५४ रनले पराजीत भएको छ। अण्डर नाइनटीन एशिया कप अन्तर्गत भएको खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको थियो। ५०

नक्कली भ्याट बिल प्रकरणमा १८ करोड बिगो माग्दै ४ जनाविरूद्ध मुद्दा

काठमाडौं,पुस १० । राजस्व अनुसन्धान विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चार जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।  विभागले नक्कली भ्याट बिल अनुसन्धानको क्रममा सञ्चालक बारा प्रसौनी

विद्युत् नपुगेका ठाउँमा २ वर्ष भित्र ऊज्यालो दिने ऊर्जामन्त्री भुसालको घोषणा

भाडामा बस्नेलाई पनि छिट्टै विद्युत् मिटर दिने, सिंचाईकालागि  पूर्णरुपमा नि : शुल्क विद्युत् काठमाडौं,पुस १० । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले वैकल्पिक ऊर्जाबाट भएपनि दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण

नुवाकोटका तीन कृषकलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’

नुवाकोट,पुस ९ । नुवाकोटका तीन जना कृषकलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कर’ प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई नगद पुरस्कार

प्यूठान नगरपालिकामा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

प्युठान,पुस ९ । प्यूठान नगरपालिका वडा नम्बर ४ बिजुवारका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेर सम्मान गरेको छ।अति बिपन्न गरिब परिवारका वडाभित्रका आठ जना जेष्ठ नागरिकलाई  फाईबर सिरक, न्यानो सल

कपिलवस्तु महाराजगन्जलाई डोरी तान प्रतियोगिताको उपाधी

कपिलवस्तु,पुस ९ । कपिलवस्तु जिल्ला स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा ८ बहादुरगंजमा भएको प्रतियोगितामा पुरुष तर्फ महारजगञ्ज नगरपालिका प्रथम भएको छ । मायादेवी