समाचार

बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित थपिए

सिन्ह्वा, पुस ११ । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा

सर्लाहीमा भएको विभिन्न सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मलङ्गवा,पुस ११ । सर्लाही जिल्लामा गएराति छुट्टाछुटै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान

३० वर्षदेखि एकछत्र नेतृत्व

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै

त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

काठमाडौं, पुस ११ । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी

गेजुवाबाट बूढीगण्डकी खोस्ने संकेत

छैन ‘ब्याकअप प्लान’ काठमाडौं,पुस ११ । सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने संकेत देखाएको छ । तर, उक्त कम्पनीबाट आयोजना

पुसभित्र दुईतिहाइलाई खोप

काठमाडौं, पुस ११ । कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड

नागढुंगा–नौबीसे सुरुङमार्ग: फ्लाइओभर बन्ने जग्गाको मुआब्जा दिन बजेट अपुग

काठमाडौं,पुस ११ । नागढुंगा–नौबीसे सुरूङमार्ग आयोजनाको काठमाडौंतर्फ बन्ने १२८ मीटर लामो फ्लाइओभर निर्माण स्थानको मुआब्जा दिन बजेट अपुग देखिएको छ । बहुवर्षीय ठेक्का आयोजनामा मुआब्जाका लागि शीर्षगत एकमुष्ट बजेट विनियोजन

स्मार्ट लाइसेन्सको समस्या हटाइँदै

दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी काठमाडौं,पुस ११ । सरकारले दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने तयारी गरेको छ । स्मार्ट लाइन्सेन्स नपाउने समस्या विकराल बन्दै गएको बेला यातायात

यसरी भित्रियो नेपालमा साइकल

काठमाडौं, पुस ११ । साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत