समाचार

नुवाकोटका गायक पशुपति पाण्डेको ‘पानी घट्ट’ गीत सार्वजनिक (भिडियोसहित)

नुवाकोट, कात्तिक १४ । नुवाकोट पञ्चकन्या गाउँपालिका–५ भद्रुटारका उदयीमान गायक पशुपति पाण्डेको नयाँ गीत ‘पानी घट्ट’ सार्वजनिक भएको छ। भद्रुटारमै जन्मिएका अर्को गायक बद्री प्रसाद सिटौला र गायिका प्रतिमा अर्यालसँगको

नेकपा (एमाले) अध्यक्ष ओलीको आह्वान : “जहाँ हुनुहुन्छ, फर्किनुस्, आफ्नै घर फर्किनुस्”

काठमाडौं,कात्तिक १४ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जारी गरेको स्टाटसमार्फत एमालेका पुराना नेता–कार्यकर्तालाई ‘फर्किन’ आह्वान गरेका छन्। शुक्रबार उनले आफ्नो आधिकारिक फेसबुक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्म स्थगित

काठमाडौं,कात्तिक १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। बैठक स्थगित भएको बारेमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका हुन्। गत असोज २८ गतेदेखि सुरु

नुवाकोटको लिखु–६, भट्टथोकमा ठूला एकादशीका अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रमको तयारी

नुवाकोट,कात्तिक १४ । नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकमा शनिबार ठूला एकादशीको अवसर पारेर आयोजना हुन लागेको मेला तथा सांस्कृतिक कार्यक्रमका लागि तयारी तीव्र भइरहेको छ। नेवार समुदायको सामूहिक सहभागितामा परम्परागत ‘फूल

नुवाकोटको भुमेदेवी माविका पूर्वविद्यार्थीले गरे न्यानो कपडा वितरण

नुवाकोट,कात्तिक १४ । जिल्लाको शिवपुरी गाउँपालिका–१ को भुमेदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वविद्यार्थीहरूको संयुक्त पहलमा न्यानो स्विटरलगायत सामग्री वितरण गरिएको छ। विद्यालयका विद्यार्थीसँगै अभिभावक एवं स्थानीयवासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विदेश

बैतडीको सुर्नयामा २१ दिनदेखि तालाबन्दी

बैतडी,कात्तिक १४ । बैतडीको सुर्नया गाउँपालिकामा लागेको तालाबन्दी आजसम्म खुल्न सकेको छैन । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । 

लगातार वर्षाका कारण बीपी राजमार्गका धेरै स्थान अवरुद्ध, काभ्रे–सिन्धुली खण्डमा सवारी चल्न नसक्ने

काभ्रे, कात्तिक १४ — लगातार वर्षापछि बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्रका धेरै स्थानमा पहिरोसहित लेदो बगेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानमा

तोलामा दुई हजार सात सय बढ्यो सुनको मूल्य

काठमाडौं,कात्तिक १४ । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,कात्तिक १४। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको