समाचार

नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोनाबाट मृत्यु

नुवाकोट , वैशाख २९ । जिल्लाको लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको मंगलबार मृत्यु भएको हो । मृत्यु हुनेमा लिखु गाउँपालिका

नुवाकोटमा थप ६२ जनामा कोरोना संक्रमण

नुवाकोट,वैशाख २८ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा मंगलवार गरिएको परिक्षणमा नुवाकोटमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी

सरकार बनाउन दावी गर्छौ : नेपाली कांग्रेस

काठमाडौं,वैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ ।

दाङमा थप ८ संक्रमितको मृत्यु

दाङ,वैशाख २८ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण

बितेको २४ घण्टामा थप ९४८३ जनामा कोरोना पुष्टि

काठमाडौ,,वैशाख २८ । नेपालमा बितेको २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा

उपत्यकामा दैनिक उपभोग्य बस्तु किनमेल बिहान १० बजेसम्म

काठमाडौँ,वैशाख २८ । उपत्यकामा दैनिक उपभोग्य बस्तु किनमेल बिहान १० बजेसम्म कायम गरिएको छ।काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्दै उपभोग्य बस्तु बिक्रीवितरण सम्बन्धमा नयाँ नियम कायम गरिएको हो

चीनबाट ४ सय अक्सिजन सिलिन्डर लिएर आइपुग्यो नेपाल एयरलाइन्स

काठमाडौं,वैशाख २८ । चीनबाट नेपाल एयरलाइन्सले ४०० थान अक्सिजन सिलिन्डर लिएर आइपुगेको छ । नेपाल एयरलाइन्सले त्यसका साथै १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर ल्याएको हो । सोमबार

कञ्चनपुरमा थप ११ जना संक्रमितको मृत्यु

महेन्द्रनगर, वैशाख २८ । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट कंचनपुरमा थप ११ जनाको मृत्यु भएको छ । त्यहाँको महाकाली अस्पतालमा उपचाररत् ११ संक्रमितको मृत्यु भएको अस्पतालका डा गोविन्द रोकायाले जानकारी

लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ,वैशाख २८ । लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३