समाचार

देशभरका अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्न थाले

काठमाडौँ,कात्तिक १२ । देशका विभिन्न अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण

बेमौसमी हिमपात : कात्तिकमै तीन जनाको लेक लागेर मृत्यु, देशभर चिसो बढ्यो

काठमाडौँ, कात्तिक १२ । नेपालमा यस वर्ष कात्तिकमै बेमौसमी हिउँ परेको छ । अचानक बढेको हिमपात र चिसोका कारण लेक लागेर तीन जनाको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा

निर्वाचन पर्यवेक्षण अनुमतिका लागि निवेदन आह्वान

काठमाडौं,कात्तिक १२ । निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको छ।  आयोगले मङ्गलबार १५ दिनभित्र निर्वाचन

निर्वाचनमा उच्च सतर्कता अपनाउन गृहमन्त्री अर्यालको निर्देशन

महोत्तरी,कात्तिक १२। आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिएका छन्। महोत्तरीको बर्दिबासस्थित सशस्त्र

कास्कीमा प्रहरी इकाइमा आगजनी, तोडफोड र हतियार लुटपाट प्रकरणमा १० जना पक्राउ

कास्की,कात्तिक १२ । कास्कीका विभिन्न प्रहरी इकाइमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। २०८२ भदौ २४ गतेकाे आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आक्रमण

मौसम पूर्वानुमान सेवा अब वर्षभरि नियमित रूपमा सञ्चालन हुने

काठमाडौं,कात्तिक १२ — जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा अब वर्षभरि ३६५ दिन नै नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ। विभागले आज जारी गरेको सूचनामा मौसमसम्बन्धी सूचना अब

ओलीले जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठनको प्रस्ताव राखे

काठमाडौँ,कात्तिक १२ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि जेनजीसहितको सहभागितामा सर्वपक्षीय सरकार गठन गर्ने प्रस्ताव अघि सारेका छन्। सोमबार राष्ट्रिय मानवाधिकार तथा

शिवपुरी गाउँपालिकामा २ दिने अभिमुखिकरण कार्यक्रम सुरु, पहिलो दिन उच्चस्तरीय सहभागीता

नुवाकोट,कात्तिक १२— शिवपुरी गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा गाउँ सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ। कार्यक्रमको पहिलो दिन गाउँपालिका

अकस्मात् वर्षाले नुवाकोटका किसान चिन्तित, खेतमै भिज्यो भित्र्याउने तयारीमा रहेको धान

नुवाकोट, कात्तिक ११ — नुवाकोटका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि परेको अकस्मात् वर्षाले खेतमा भित्र्याउन तयारी अवस्थामा रहेको धान भिजेपछि किसानहरू चिन्तित भएका छन्। सदरमुकाम विदुर, छहरे, रातमाटे, तुप्चे, पीपलटारलगायत क्षेत्रमा