समाचार

हितबहादुर तामाङको चेतावनीः ‘निर्वाचन अनिश्चित, विश्वस्त वातावरण बनेको छैन’

काठमाडौं, कात्तिक ११ — नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले देश हाल गम्भीर राजनीतिक अनिश्चिततामा फसेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको ‘संसद् पुनर्स्थापना कि

‘मोन्था’ चक्रवातको प्रभावः कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं,कात्तिक ११— बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी दिनमा नेपालको पूर्वी र मध्य भागको मौसम प्रभावित हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको प्रभाव २०८२

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

काठमाडौं,कात्तिक ११ । नेपाल कम्युनिस्ट पार्टी एमालेले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ। गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले

तनहुँमा माइक्रोबस दुर्घटना, एक महिलाको मृत्यु र १३ जना घाइते

तनहुँ,कात्तिक ११ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा आज भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको

बिपी राजमार्गमा कार दुर्घटना, एकको मृत्यु र दुई घाइते

सिन्धुली,कात्तिक ११ — बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६, चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मोरङ जिल्ला, विराटनगर

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पोखरा,कात्तिक ११ — अन्नपूर्ण आधारशिविर (एबीसी) क्षेत्रबाट १३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक समूह र दुई जनाको अर्को समूह हालसम्म सम्पर्कमा नरहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

सिंगापुर पुगेका देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

काठमाडौं,कात्तिक ११— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन्। गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय

दुई हजार नौ सय घट्यो सुनको मूल्य

काठमाडौं,कात्तिक ११ । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी

उत्तरी गोरखाका गाउँमा लगातार हिमपात, जनजीवन र पर्यटक प्रभावित

गोरखा,कात्तिक ११— उत्तरी गोरखाका उच्च हिमाली गाउँहरूमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीहरू हिउँले ढाकिएपछि स्थानीयको दैनिक जीवन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो