समाचार

काठमाडौँ–केरुङ रेलको विस्तृत सम्भाव्यता अध्ययन रोकियो, हेलिकप्टर सर्वे गर्न अनुमति नदिँदा अड्कियो काम

काठमाडौँ,कात्तिक ९— नेपाल र चीनबीचको मित्रताको प्रतीक मानिएको काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) रोकिएको छ। चिनियाँ प्राविधिक टोलीले हेलिकप्टरमार्फत हवाई सर्वेक्षण गर्न अनुमति नपाएपछि अध्ययन कार्य अघि बढ्न सकेको

थाइ एयर एसियाको भैरहवामा पुनः उडान सुरु, हप्तामा दुईपटक बैंकक–भैरहवा सेवा

काठमाडौँ,कात्तिक ९ — थाइल्यान्डको एयर एसियाले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडान पुनः सुरु गरेको छ। विन्टर सिजन सुरुसँगै एयर एसियाको पहिलो उडान आज दिउँसो सवा १२ बजे भैरहवा

झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने तयारी, ८ पुल अलपत्र पर्ने सम्भावना

काठमाडौँ,कात्तिक ९— सिंचाइ र सडकका रुग्ण ठेक्का तोड्ने सरकारी निर्णयपछि अब झोलुङ्गे पुलका ठेक्कासमेत तोड्ने प्रक्रिया सुरु गरिएको छ। जेनजी आन्दोलनपछि बनेको सरकारले पुराना, लामो समयदेखि ठप्प रहेका ठेक्काहरूलाई रद्द

आइसिसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपाल फिल्डिङमा

दुबई, कात्तिक ९ — आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ। यस शृङ्खलामा

सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रूपैयाँ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडाैं,कात्तिक ९ । आइतबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी गिरावट आएकाे छ । आज एकैदिन सुनकाे मूल्य ११ हजार ६०० रूपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

प्रधानमन्त्री सुशीला कार्कीद्वारा आज मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री शपथ ग्रहण गर्दै

काठमाडौं,कात्तिक ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थप चार जना मन्त्री सहभागी हुने भएका छन्। उनीहरूको नाम टुंगो लागिसकेको र आजै शपथ ग्रहणको तयारी भइरहेको प्रधानमन्त्रीको

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता नतिरेका २५ उद्योगको विद्युत् लाइन काटियो- प्राधिकरण

काठमाडौँ, कात्तिक ९ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका २५ उद्योगको विद्युत् लाइन काटेको छ। प्राधिकरणले बक्यौता तिर्नका लागि २१ कार्य दिनको

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक ९ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ

लिखु–६, भट्टथोकमा निर्माणाधीन पशुपतिनाथ मन्दिर अन्तिम चरणमा, आर्थिक अभावका कारण सहयोगको आह्वान

नुवाकोट,कात्तिक ९ — लिखु गाउँपालिका–६, भट्टथोकमा निर्माणाधीन पशुपतिनाथ मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब २८ मिटर बाटो र आवश्यक पानी व्यवस्थासहित स्थानीयवासी, श्रद्धालु तथा सहयोगदाताहरूको आर्थिक र श्रम