समाचार

भारतबाट ७ महीनामा २ खर्बको वस्तु आयात

वीरगञ्ज,फागुन १६ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा भारतबाट सबैभन्दा बढी मालसामान भित्रिएको छ । चालू आवको साउनदेखि माघसम्मको अवधिमा भारतबाट वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै

एकै महीनामा थप साढे ५ हजार महिलाले पाए सहुलियत कर्जा

काठमाडौं,फागुन १६ । ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा महिला उद्यमीले पाउन सास्ती खेप्नुपरेको यसअघि गुनासो सुनिए पनि अहिले केही सुधार हुन थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

३५.६% ले घटे नेपाल आउने विदेशी कामदार

काठमाडौं,फागुन १६ । नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले

विचार मिले फेरि पार्टी एकता हुन सक्छ: प्रचण्ड

काठमाडौं,फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारमा एकता भएपछि फेरि केपी शर्मा ओलीसँग पार्टी एकता सम्भव भएको बताएका छन् । शनिबार ललितपुरमा आफु

तेह्रथुमको एक विद्यालयमा आगलागी, एक करोडको क्षति

तेह्रथुम,फागुन १५ । जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । सो आगलागीमा परी विद्यालयको एक करोड बढी सम्पत्ति जलेर नष्ट भएको छ ।

तानातानमा नेकपा सांसद

काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत

अबको निकासः अध्यादेश वा एकता

काठमाडौं, फागुन १५ । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री

काठमाडौं, फागुन १५ । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको

एकीकृत विकासका लागि साझा अवधारणा

काठमाडौं, फागुन १५। काठमाडौं जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौंका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न