
नुवाकोट,माघ ३० । सोनाम ल्होसारको अवसरमा शिवपुरी गाउँपालिका वडा नम्बर ६, समुन्द्रादेवीस्थित भञ्ज्याङ् थोकमा बृहत सास्कृतिक कार्यक्रमको भव्य तयारी गरिएको छ। तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई

एजेन्सी, माघ ३० । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

काठमाडौ,माघ ३० । बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ। प्रहरीले

लमजुङ, माघ ३० । जिल्लाको दोर्दी गाउँपालिकाको चौताराडाँडामा जीप दुर्घटना भएको छ। बिहीबार साँझ भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दोर्दीखोलामा निर्माणाधीन

एजेन्सी,माघ ३० । चीनले बिबिसीको प्रसारणमा रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै आफ्नो देशभित्र बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको हो। हालै चीनले

काठमाडौँ,माघ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व

नुवाकोट,माघ २९ । जिल्लाको लिखु गाउँपालिका छहरेमा आउँदो फागुन १४ देखि २२ गतेसम्म हुन गइरहेको छहरे महोत्सवमा प्याराग्लाईडिङ्गको मज्जा लिन पाइने भएको छ । बिहीवार महोत्सव प्रचारप्रसारका लागि शिवपुरीको सुइँरे

काठमाडौँ,माघ २९ । कर्णाली करिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्रगतिमा भइरहेको छ । कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली करिडोर जोड्ने खुलालु पक्की

नुवाकोट,माघ २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सोनाम ल्होसारको तीन दिन सार्वजनिक विदा दिएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय