समाचार

आतंकवादी आक्रमणको सूचना पाएपछि दिल्लीमा सुरक्षा सतर्कता उच्च

एजेन्सी माघ ११ ।आतंकवादी आक्रमणको सूचना पाएपछि भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ ।भारतको गणतन्त्र दिवस २६ जनवरी मगंलबारका दिन आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी

अर्थ मन्त्रालयले भन्यो : अर्थतन्त्रमा कोभिडको प्रभाव घट्दैछ

काठमाडौं माघ ११ । अर्थ मन्त्रालयले अर्थतन्त्रमा कोभिड १९ को प्रभाव क्रमशः कम हुँदै गएको बताएको छ । कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा आर्थिक क्रियाकलाप पुनः संचालन हुन थालेको

महिला लिगमा आर्मीको पहिलो जित, बिमला चौधरीको ह्याट्रिक गोल

काठमाडौं माघ ११ । बिमला चौधरीको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी क्लवले महिला लिग फुटबलमा पहिलो जित निकालेको छ।पहिलो खेलमा बराबरी गरेको आर्मीले अंकतालिकामा स्पष्ट ३ अंक जोडेको छ। आइतबार ललितपुरको

‘लामो सयमदेखि चिनियाँ जहाज व्यवस्थापनको फाइल अर्थमन्त्रीको टेबुलमा

काठमाडौं माघ ११ ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले ५ वटा ९३ वटा वाई-१२ र २ वटा एमए-६०० चिनियाँ जहाज व्यवस्थापनका लागि अगाडि सारेका ४ वटा विकल्प अर्थमन्त्री विष्णु

राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं माघ ११ । नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ। नेकपा दाहाल नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल,

नेपालमा ९४ अर्ब ६६ करोड बराबरको लगानी बैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं माघ ११ । नेपालमा चालू आर्थिक वर्षको ५ महिनामा ९४ अर्ब ६६ करोड बराबरको लगानी सहायता गर्ने दातृ राष्ट्र तथा निकायले प्रतिवद्धताका जनाएका छन् । गत मंसिरसम्म नेपालमा ९४

एमबीबीएसको शुल्क बढाउन लागिएकोमा केसीले भने -‘हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन’

काठमाडौं माघ ११ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएसको शुल्क बढाउन लागिएकोप्रति आपत्ति जनाएका छन् । डा. केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा

आइतवार सुदूरपश्चिम र प्रदेश १ का केही भागमा हिमपातको सम्भावना

काठमाडौ,माघ ११ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर