
काठमाडौं माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले एमबीबीएसको शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको चिकित्सा शिक्षा आयोगको पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले आयोगको शुल्क निर्धारण सिफारिस

हेटौडा माघ १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र बिबादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र

काठमाडौं माघ १० । कर्णाली प्रदेशलाई ७१ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्रीकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली १

काठमाडौं माघ १० । नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् । शनिबार

काठमाडौं माघ १० । पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं माघ १० । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या

धरान माघ १० ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपा माधव-प्रचण्ड पक्षले धरानमा शक्ति प्रदर्शन गरेका छन् ।धरानका २० वटै वडाबाट निकिएको विरोध र्याली धरान बजार परिक्रमा गरेर भानु

काठमाडौं माघ १० ।काठमाडौँको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ ।शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उहाँको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली

एजेन्सी माघ १० । कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएपछि युरोपेली सङ्घ निराश बनेको छ। यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान