समाचार

विभिन्न ५८ देशबाट चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगे

काठमाडौं भदौ १२ । तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगेका छन् । गएको जेठदेखि सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार उडान थालेपछि ५८ देशबाट

कोरोना भाइरस सङ्क्रमित आमाबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

बुटवल भदौ १२ । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट

काठमाण्डौ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

काठमाडौं भदौ १२ । काठमाण्डौ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोरोनाका कारण तत्काल अनुमति दिन नसकिएको

सत्तारुढ नेकपाको सचिवालय बैठक सर्‍यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि

नेपालका अर्बपति व्यवसायी विनोद चौधरीलाई कोरोना

काठमाडौं भदौ १२ । नेपालका अर्बपति व्यवसायी तथा सांसद विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको चौधरीले ट्विटरमार्फत जानकारी दिएका छन्

नेपालमा सुरक्षा निकायका १ हजार ६ सयमा कोरोना संक्रमण

काठमाडौं भदौ १२ । कोभिड–१९ बाट नेपालमा सुरक्षाकर्मीहरु १ हजार ६ भन्दा बढी संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार

सरिता लामाको ‘बिहेको रत्यौली’सार्वजनिक

काठमाडौं,भदौ १२ । सरिता लामाको लोकदोहोरी गीत ‘बिहेको रत्यौली’सार्वजनिक भएको छ। गीतमा चर्चित लोक गायक/गायिका राम स्याङ्तान, पार्वती कार्की र सरिता लामाको स्वर रहेको छ । शिवपुरी म्युजिक प्रालिको अफिसियल

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं,भदौ १२ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापा, मोरङ र सिराहाका एक एक जना गरी तिन जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट युवकको मृत्यु

बुटवल,भदौ १२ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा ट्रकले ठक्करवाट १८ वर्षिय युवाको मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी निवासी विनोद वि.क.लाई शुक्रबार विहान