
एजेन्सी, माघ ७ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुईजनाको मृत्यु भएको छ । कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामी यसैगरी उत्तर प्रदेशको मुरादाबामा ५२ वर्षीय एक बिरामीको मृत्यु

काठमाडौं, माघ ७ । सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता

काठमाडौं, माघ ७ । नेपाल कम्युनिस्ट पार्टीमा पार्टी एकीकरणको तीन वर्षसम्म हुन नसकेको काम एकै महिनामा भएको छ । पार्टी एकता भएको तीन वर्षसम्म कार्यकर्ताको माझमा पुग्न नसके पनि प्रतिनिधिसभा

काठमाडौं, माघ ७ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच कानुन व्यवसायीले निवेदकको पक्षबाट बहस गरेका छन् । बहस गर्नेमध्ये वरिष्ठ

बुटवल,माघ ७ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमा गुड्ने टिप्परलाई टाईमकार्ड लागू गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर निर्वाध

काठमाडौ,माघ ७ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ। बुधवार

काठमाडौं, माघ ७ । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले

काठमाडौं, माघ ७ । भारतले नेपाललाई आज कोरोना खोप दिने भएको छ। भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । बुधबार नेपाल र भारत बीच संयुक्त पत्रकार

सिन्धुली माघ ६ ।सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।