समाचार

सर्वोच्चद्वारा संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ माग

काठमाडौं पुस १० ।सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं पुस १० ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। शुक्रबार साँझ ६ बजे बस्ने मन्त्रिपरिषद बैठकमा बागमती प्रदेश सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा राणा, कार्की, श्रेष्ठ, सिन्हा र केसी

काठमाडौं पुस १० । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा

भारत भ्रमणमा जादै प्रधानमन्त्री ओली

काठमाडौं, पुस १० । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् ।चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले

धरहराको २० तला तयार

काठमाडौं, पुस १० । भूकम्पबाट पूर्ण रूपमा क्षति भएपछि निर्माण भइरहेको नयाँ धरहराको २०औँ तलाको काम सम्पन्न भएको छ । उपत्यका अवलोकन गर्न यो तलामा बार्दली बन्ने छ । धरहरा

दाहाल-नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

काठमाडौं,पुष १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष गर्ने

दुवै समूहमा बैठक र निर्णय गर्ने होडबाजी

काठमाडौं, पुस १०। विभाजित अवस्थामा पुगेको नेकपाका दुवै समूहको बिहीबार काठमाडौंमा बसेको नेकपाले फरक फरक निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकले आगामी

नुवाकोटको किस्पाङ गाउँपालिकाले दियो क्रिसमसको सार्वजनिक विदा

नुवाकोट, पुष १० । नुवाकोटको किस्पाङ गाउँपालिकाले इसाई धर्माबलम्बीहरूको चाड क्रिसमसको अवसरमा आफ्नो सेवा क्षेत्रभर सार्वजनिक विदा दिएको छ । आज शुक्रबार क्रिसमसको अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय

नुवाकोटमा कोरोनामुक्त हुनेको संख्या ८ सय ४०, सक्रिय संक्रमित १५९

नुवाकोट,पुष १० । नुवाकोटमा कोरोनामुक्त हुनेको संख्या ८ सय ४० जना पुगेको छ । बिहिवारको पछिल्लो २४ घण्टामा ११ जना कोरोनामुक्त भएसँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ८ सय ८० पुगेको