समाचार

पार्टी एकतालाई पूर्णता दिनुपर्छ : मन्त्री नेम्वाङ

पाँचथर मंसिर १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नु नै हितकर देखिने बताएका छन् । गृह जिल्ला पाँचथर पुगेका मन्त्री

सशस्त्र प्रहरीका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा

काठमाडौं मंसिर १२ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका आठजना डीआईजी र एक एसएसपीको काज सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको काज सरुवा गरिएको हो। सशस्त्र प्रहरी नायब महानिरीक्षक

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं मंसिर १२ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा महामारीको समयमा उपचारमा खटिने

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्छ : सभामुख सापकोटा

काठमाडौं मंसिर १२ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा शुक्रवार आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव

ह्वाइट हाउस छोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत

एजेन्सी मंसिर १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले गएको ३

पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लाग्यो : भारतीय विदेश सचिव शृङ्गला

गोरखा मंसिर १२ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले गोरखामा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गरेका छन् । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी

गुल्मी दुर्घटना अपडेट: मृतको संख्या ६ पुग्यो

गुल्मी,मंसिर १२ । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४ को

सुनको भाउ घट्यो, तोलामा कति?

काठमाडौं,मंसिर १२ । शुक्रबार नेपाली बजारमा सुनको भाउ २ सयले घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो भने शुक्रबार २ सयले घटेर ९१

भतिजको कुटाईबाट काकाको मृत्य

महोत्तरी,मंसिर १२ । महोत्तरी जिल्लामा भतिजको कुटाईबाट काकाको मृत्य भएको छ । गएराति मनरासिस्वा नगरपालिका–१ मा भतिजको कुटाइबाट गम्भीर घाइते ६० वर्षीय खेलावन मण्डलको मृत्यु भएको हो । बिहीबार बिहान