समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १२ सय ५९ पुग्यो

पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा एक हजार ३८ कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर ३ । बुधबार काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

थप १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी, ३५ सय ३८ जना डिस्चार्ज

काठमाडौं मंसिर ३ । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा हालसम्म कुल संक्रमित हुनेको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य

नेकपा सचिवालयका सबै सदस्यले राजीनामा गरौं : महासचिव पौडेल

काठमाडौं मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको

नेप्से परिसूचक दोहारो अंकले बढ्यो, साढे ४ अर्ब बढीको सेयर कारोबार

काठमाडौं मंसिर ३ । तिहार बिदा पछि पहिलो दिन खुलेको सेयर बजारमा उल्लास देखिएको छ । बुधवार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार

नेपालको एकदिवसीय मान्यता १ वर्षका लागि लम्बियो

काठमाडौं मंसिर ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ । आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको

नेकपाको किचलोले प्रणालीमाथि नै भ्रम पैदा गर्‍यो : सहमहामन्त्री महत

काठमाडौं मंसिर ३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्तरिक किचलोका कारण लोकतान्त्रिक प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको बताएका छन् । निर्वाचित

नेपाल र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर

काठमाडौं मंसिर ३ । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन आज नेपाल सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौतामा हस्ताक्षर भएको

नेकपा सचिवालयमा ओलीले पनि प्रस्ताव ल्याउने, अर्को बैठक १३ गते बस्ने

काठमाडौं मंसिर ३ । सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । लामो अन्योलपछि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दस्ताबेज लेख्न