
काठमाडौं असोज २३ । कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।

काठमाडौं असोज २३ । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । यसअघिका सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि पौड्याललाई सचिवमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ

सुनसरी असोज २३ । कोरोना संक्रमणबाट सुनसरीका ३ र झापाका १ पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका

काठमाडौं, असोज २३। प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय सदस्य तीनैजना एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय सदस्य प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार

काठमाडौ, असोज २३ । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद् बैठकले बुधबारको दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले हालै

काठमाडौं, असोज २३ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन्

काठमाडौं,असोज २३ । कोरोना महामारी लामो समयसम्म रहिरहँदा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा देखिएको विश्व बैंकले निष्कर्ष निकालेको छ । बिहीवार विश्व बैंकले दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक

नुवाकोट असोज २२ । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा न ४ मा जिल्लाकै पहिलो डिजिटल प्राविधिक ब्यक्तिगत घट्ना दर्ता को कार्यक्रम उद्दघाटन गरिएको छ । वडा नं ४ मा गाउँपालिकाका उपाध्यक्ष

काठमाडौं असोज २२ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाण्डौका लागि कात्तिक १० गते अक्टोबर