समाचार

पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’

बागलुङ,जेठ १५ । गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू पोइन्ट

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं,जेठ १५ । नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच द्विपक्षीय भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी

गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणालीः उपराष्ट्रपति यादव

काठमाडौं,जेठ १५ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश र आमनागरिकप्रति उत्तरदायी सरकार, संवैधानिक मर्यादाको पालना र जनताको सेवालाई आफ्नो प्रमुख कर्तव्य ठान्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । अठारौँ गणतन्त्र दिवस,

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं,जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ १५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

काठमाडौं,जेठ १५ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष

शिवपुरीको आफ्नै पहिचान – स्थानीय उत्पादन, छहरे-टोखा सडकमै बजार

• भरतसन्तोषी लामा नुवाकोट,जेठ १४ । कुनै समय थियो, जब सडक छेउमा कृषि उत्पादन बेच्ने काम लाज मानिने विषय हुन्थ्यो। तर आज, शिवपुरी–८ थापगाउँकी ६५ वर्षीया मैयादेवी थपलिया जस्ता कृषकहरूले

पञ्चकन्याको बाटुलीचौर-सालघारी सडक ढलान कार्य, सवारी आवागमन अस्थायी रूपमा बन्द

नुवाकोट,जेठ १४ । पञ्चकन्या गाउँपालिका, वडा नं. ४ अन्तर्गत पर्ने सातबिसे साल्घारी मंगला सडक खण्डअन्तर्गत बाटुलीचौर सालघारी क्षेत्रमा सडक ढलान कार्य सुरु हुने भएको छ। गाउँपालिकाका प्राविधिक सहायक कपिल शाहका

सरकारले भोलि सदनमा बजेट प्रस्तुत गर्दै: बजेटको आकार १९ खर्ब हाराहारी रहने

काठमाडौं,जेठ १४ । सरकारले आर्थिक बर्ष २०८२/८३ को बजेट भोलि संसद मार्फत प्रस्तुत गर्दैछ । संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको बार्षिक आय-व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम