समाचार

शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे छलफल हुने

काठमाडौं,चैत २८ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका

नेपाल ६ विकेटले विजयी

काठमाडौं,चैत २८ । हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ । कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा

अरनिको राजमार्ग अन्तर्गत भक्तपुर साँगा सडक खण्ड अवरुद्ध

भक्तपुर,चैत २८ । अविरल वर्षापछि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगा सडक खण्डमा सवारीसाधन आवत जावत ठप्प भएको छ । आज बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत साँगामा निर्माणाधीन सडक हिलाम्य भएको छ

उत्तरी गोरखाको साम्दोमा हिमपात

गोरखा,चैत २८ । उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात परेको छ । चुमनुब्री गाउँपालिका–१, स्थित साम्दोमा गएरातीदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । चैतको अन्तिम

खेलकुद मन्त्रिले गरे नुवाकोटमा खेल मैदानको शिलान्यास

नुवाकोट,चैत २८। खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको तारकेश्वरमा खेल मैदानको निर्माण सुरु भएको छ । तारकेश्वर गाउँपालिका ३ मा वाघखोर खेल मैदानको बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल

त्रिशूली अस्पताललाई रेबिज विरुद्धको खोप हस्तान्तरण

नुवाकोट,चैत २८ । रेबिज रोग विरुद्धको उपचारका लागि नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई रेबिज विरुद्धको खोप प्रदान गरेको छ । यस वाट बिरामीहरूलाई उपचारमा सुविधा पुगेको छ । अस्पतालको माग

तोलामै ५७ सयले बढ्यो सुनको मूल्य, हालसम्मकै महँगो

काठमाडौं,चैत २८ । बिहीबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य हालसम्मकै उच्च भएको छ

सरकारको धारणा बुझ्न खोजेका हौँ, वार्ता होइन : अध्यक्ष सुवेदी

काठमाडौं,चैत २८ ।  विगतमा भएका मागहरू सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित ९ दिनदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासङ्घ तत्काल वार्तामा नजाने बताएको छ ।

गएको मनसुनपछि निकै कम वर्षा, वैशाख १५ सम्म वर्षा कमै हुने अनुमान

काठमाडौं,चैत २८ । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० (मार्च २२ र २३) गते देशका अधिकांश