समाचार

नुवाकोट जिल्लास्तरमा स्वास्थ्य सेवा मूल्यांकनमा विदुर नगरपालिका पहिलो

नुवाकोट,कात्तिक २७ — स्वास्थ्य कार्यालय नुवाकोटद्वारा कात्तिक २६ र २७ गते आयोजित वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य सेवा सूचक र प्रस्तुतिकरण मूल्यांकनका आधारमा विदुर नगरपालिका जिल्लामै पहिलो

वल्र्डलिंकको 6G घोषणा

काठमाडौं,कात्तिक २७ । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले ‘वल्र्डलिंक 6G’ घोषणा गरेको छ । वल्र्डलिंकले नयाँ पुस्ताको इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो । यो इन्टरनेट हाइ स्पिडको हुने कम्पनीले

नुवाकोट थान्सिङ भट्टथोकका क्यान्सर पीडित अधिकारीको उपचारका लागि सहयोगको अपिल

नुवाकोट, कात्तिक २७ — नुवाकोटको लिखु गाउँपालिका–६ भट्टथोकका ५८ वर्षीय हस्तबहादुर अधिकारी क्यान्सर रोगबाट पीडित भएका छन्। अधिकारीको पित्तथैलीमा क्यान्सर पुष्टि भएको र हाल उनी काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचाररत रहेको

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन गृहकार्य भइरहेको छ : गृहमन्त्री अर्याल

काठमाडौं,कात्तिक २७ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको

निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार

काठमाडौं,कात्तिक २७। गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

काठमाडौं,कात्तिक २७ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै

प्रधानमन्त्री कार्की : सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध

काठमाडौं, कात्तिक २७ — प्रधानमन्त्री सुशीला कार्कीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका निकायको आर्थिक वर्ष २०८२/८३

नुवाकोट तारकेश्वर गाउँपालिकाद्वारा सामुदायिक अस्पताल निर्माणका लागि पाँच लाख सहयोग

नुवाकोट, कात्तिक २७ । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले सामुदायिक अस्पताल निर्माणका लागि गाउँपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ। बेलकोटगढी नगरपालिका, महादेवफाँटमा आयोजित श्रीमद्भागवत् महापुराण

जी–७ का विदेशमन्त्रीहरूको आह्वान : युक्रेनमा तत्काल युद्धविराम र सुडानको मानवीय सङ्कटप्रति गम्भीर चिन्ता

क्यानाडा, कात्तिक २७ । क्यानाडामा सम्पन्न जी–७ का विदेशमन्त्रीहरूको बैठकले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो मानवीय सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान