
काठमाडौ,फागुन २७ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

काठमाडौँ,फागुन २७। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

हुम्ला,फागुन २७ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य रूपमा नागरिकता पेस गर्नुपर्ने भएको छ । लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मङ्गलबार बिक्री हुने नुनका लागि

काठमाडौ,फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा बढ्दै गएको निराशा, असन्तुष्टिबाट प्रतिगमनकारी शक्तिले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ । माओवादी पदाधिकारीको सोमबार बसेको बैठकले विदेशी शक्तिको

विराटनगर,फागुन २७ । विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । भन्सार कार्यालयमा मालवस्तु जाँचपास गराएर उद्योगमा

काठमाडौ,फागुन २७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका

दाङ,फागुन २७ । दाङमा प्रहरीले २९ किलो बढी लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले सोमबार

काठमाडौ,फागुन २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक

नुवाकोट,फागुन २७ । नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म आज दिनभर बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सवस्टेशनको फिडर नं. ४ बाट वितरण