समाचार

सिन्धुपाल्चोक जिल्ला स्तरीय भलिबलको उपाधि मेलम्ची–७ दुवाचौरलाई

सिन्धुपाल्चोक,माघ १९ । सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–०

थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

काठमाडौ,माघ १८ । राजधानीमा जारी  त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग  नेदरल्यान्ड्स पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको

खोलेगाउँ महोत्सवमा दारी बा ले भने ‘आउनुहोस् सुरुङमार्ग हामी आफै खनौ!’

नुवाकोट,माघ १८ । जिल्लाको शिवपुरी गाउँपालिकामा आजदेखि सुरु भएको खोलेगाउँ महोत्सव तथा सोनाम ल्होछार विशेष कार्यक्रममा चर्चित हास्यकलाकार सुरवीर पण्डित (दारीबा)को प्रस्तुति विशेष रह्यो। शिवपुरी गाउँपालिका वडा नम्बर ६ को

संविधान संशोधन सबै दलको सहमतिमा : सभापति देउवा

काठमाडौ,माघ १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधन गर्दै उनले

बाल अदालत गठन गर्ने सरकारको निर्णय

काठमाडौ,माघ १८ । सरकारले भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

म्यान्मामा थप छ महिना सङ्कटकाल

म्यान्मा,माघ १८ । म्यान्माको जुन्ता प्रशासनले सत्ता सम्हालेको चार वर्षपछि शुक्रबार सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि लम्ब्याएको छ । सन् २०२१ को फेब्रुअरी १ मा भएको रक्तपातपूर्ण र बहुपक्षीय

असल अभ्यासलाई निरन्तरता दिऔँः सभामुख घिमिरे

काठमाडौ,माघ १८ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गरेका छन् । अधिवेशन प्रारम्भ भएलगत्तै

प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश : प्रधानमन्त्री

काठमाडौ,माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोक्नेलगायत सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि संसद् नचलेको समयमा सरकारले विभिन्न अध्यादेश ल्याएको स्पष्ट

करेन्ट लागेर गोरखामा वृद्धाको मृत्यु

गोरखा,माघ १८ । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल