समाचार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने राई पक्राउ

काठमाडौ,माघ ७। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा शितल राई भन्ने सीता देवी राई पक्राउ परेकी छन् । उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । झापाको बुद्धशान्ती गाउँपालिका–४ घर

सुनको मूल्य तोलामा १०० ले घट्यो

काठमाडौं,माघ ७ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन

यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ,माघ ७ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट

विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर,माघ ७ । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित

धरान,माघ ७ । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,माघ ७। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर,

फोनिज काठमाडौं शाखामा भीम लामा निर्वाचित

काठमाडौ,माघ ७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंको अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न फोनिजको ७ औ जिल्ला अधिवेशबाट लामा अध्यक्षमा

नुवाकोटमा कृषकको एक हल गोरु हरायो

नुवाकोट,माघ ७ । जिल्लामा कृषकको एक हल गोरु चोरी भएको छ । जिल्लाको सुर्यगढी गाउँपालिका वडा नम्बर ५ स्थित ताप्के चौर सिंगारेमा स्थानीय कृष्णबहादुर मिजारको गोठमै बाधिराखिएको गोरु हराएको हो

पर्यटनमा करीब दुई तिहाई विदेशी लगानी प्रतिबद्धता

काठमाडौं,माघ ७ । नेपालको पर्यटन क्षेत्र वैदेशिक लगानीकर्ताका लागि आकर्षणको केन्द्र भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उद्योग विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगको लगानी प्रतिबद्धतामध्ये करीब