समाचार

निर्वाचन सुरक्षा : वडा तहसम्म एकीकृत संयन्त्र

काठमाडौँ, माघ २० — आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले केन्द्रदेखि वडा तहसम्म संयुक्त सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ। गृह

देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

काठमाडौँ,माघ २०- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २०– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा

समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो

काठमाडौं,माघ १९ । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ । आयोगले उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम बन्दसूचीबाट हटाएको हो ।

नेपाल–भारत सीमामा ‘निपाह भाइरस’ को त्रास

इलाम, माघ १९ — भारतको पश्चिम बंगालमा निपाह भाइरस संक्रमण देखिएपछि इलामको सूर्योदय नगरपालिकाले सीमावर्ती क्षेत्रमा स्वास्थ्य सतर्कता बढाएको छ। पशुपतिनगर नाकामा हेल्थ डेक्समार्फत स्वास्थ्य जाँच कडा बनाइएको छ भने

राष्ट्रिय सभामा विभिन्न विषय उठे : स्वास्थ्य बिमादेखि सुरक्षासम्म सांसदहरूको ध्यानाकर्षण

काठमाडौं,माघ १९ — राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले स्वास्थ्य बिमा, शान्ति–सुरक्षा, निर्माण आयोजना, अन्तर्राष्ट्रिय प्रतिबद्धता र महिला हिंसालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद रेणु चन्द ले स्वास्थ्य बिमा कार्यक्रमलाई

टी–२० विश्वकप : पाकिस्तानले भारतसँग नखेल्ने, दुवै टोली फाइनल पुगे के होला ?

काठमाडौं,माघ १९ । पाकिस्तानले भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपमा भारतसँग नखेल्ने घोषणा गरेको छ । पाकिस्तान सरकारले श्रीलङ्कामा फेब्रुअरी १५ तारिख भारतसँगको

सल्यानमा अटो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर

सल्यान,माघ १९ — सल्यानको शारदा नगरपालिका–२ खलङ्गास्थित सिँचाइ कार्यालय नजिक खलङ्गा–श्रीनगर सडकखण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। श्रीनगरबाट खलङ्गातर्फ आउँदै गरेको रा. १ ह. २१९५ नम्बरको अटो

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की

काठमाडौं,मंसिर १९ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर निर्वाचनमा भाग लिएकै आधारमा सरकारमाथि कुनै दलको प्रभाव रहेको भन्ने आरोप लगाउनु सही नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रियसभाको