
काठमाडौं,जेठ २८ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६ लाख मेट्रिकटन रासायनिक मल अनुदानमा उपलब्ध गराइने बताएकी छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको

काठमाडौं,जेठ २८ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम सञ्चालन भइरहे पनि देशका आधाभन्दा बढी सामुदायिक विद्यालयमा अझै सयभन्दा कम विद्यार्थी रहेको तथ्य सार्वजनिक भएको छ। शिक्षा, विज्ञान

नुवाकोट, जेठ २८—जिल्लाको शिवपुरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा धार्मिक विद्यालयमा आइतबारसमेत बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २२ गतेको

काठमाडौं,जेठ २८ । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता तथा प्रकाशशरण महत ले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सर्वस्वीकार्य बनाउन छोटो अवधिका लागि साझा संयन्त्र गठन गर्नुपर्ने

विदुर, जेठ २८ – नुवाकोटको विदुर नगरपालिका–५ लाई ‘प्लास्टिक मुक्त वडा’ घोषणा गरिएको छ। प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग निषेध अभियानअन्तर्गत बुधबार आयोजित कार्यक्रममा

काठमाडौं,जेठ २८ । काठमाडौंको न्युरोड क्षेत्रबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन्। प्रहरीका अनुसार दवाडीको साथबाट ४० लाख रुपैयाँ नगद

नुवाकोट,जेठ २८ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जनप्रतिनिधिको जवाफदेहिता र सुशासनको एउटा फरक उदाहरण प्रस्तुत भएको छ। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ले आफ्नो दुई कार्यकालको करिब नौ वर्षे सेवाअवधिमा कार्यालयबाट प्रयोगमा

काठमाडौं,जेठ २८ — प्रतिनिधि सभा सदस्य एवम् बागमती प्रदेश सभापतिका दाबेदार डा. अच्युतम लामिछानेले पार्टीभित्र उठिरहेको ‘एक व्यक्ति एक पद’ को अभ्यासप्रति असन्तुष्टि जनाएका छन्। उनले यो बहसलाई राजनीतिक रूपमा

काठमाडौं, जेठ २८ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुनयाममा उडान सुरक्षालाई थप मजबुत बनाउन नेपालमा सञ्चालन हुने हेलिकोप्टर उडानमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरेको छ।