
नुवाकोट,चैत ७ । चुनावपछि धन्यवाद ज्ञापनका लागि आफ्नै क्षेत्रमा पुगेका नुवाकोट -१ प्रतिनिधिसभा सांसद डा. बिक्रम तिम्सिना ककनी गाउँपालिका–१ मा जेन्जी आन्दोलनका शहिद शुभराज बलामी का आमा भगवती बलामीलाई घरमै

नवलपुर,चैत ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड को दाउन्ने क्षेत्रमा वर्षा र लेदो माटोका कारण यातायात सञ्चालन प्रभावित भएको छ। सडक अत्यधिक चिप्लो हुँदा सवारी साधनहरू उकालो चढ्न

काठमाडौँ,चैत ७ । देशभरका इस्लाम धर्मावलम्बीले आज हर्षोल्लासका साथ इद–उल–फित्र पर्व मनाइरहेका छन्। रोजा (व्रत) समाप्त भएपछि मनाइने यो पर्व मुस्लिम समुदायका लागि विशेष महत्वको मानिन्छ।पर्वको अवसरमा सरकारले आज सार्वजनिक

काठमाडौँ, चैत ७ । भारतको बिहार हुँदै नेपाल प्रवेश गर्न लागेको वर्षा प्रणाली आज बिहान देशका विभिन्न क्षेत्रमा प्रभाव पार्ने देखिएको छ। मौसमविद्हरूका अनुसार चितवन को माडी क्षेत्र हुँदै प्रवेश

काठमाडौँ, चैत ७ । बाढी र पहिरोका कारण बीपी राजमार्ग आज बिहान साढे तीन बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रका चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायत स्थानमा

काठमाडौं,चैत ७ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ

ढोरपाटन,चैत ७। पश्चिम नेपालको उच्च पहाडी क्षेत्र ढोरपाटन मा शुक्रबार दिउँसोदेखि हिमपात सुरु भई जनजीवन प्रभावित भएको छ। दिउँसो करिब ३ बजेदेखि परेको हिमपातका कारण ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्र

काठमाडौँ,चैत ७। अरबी पात्रो हिजरी संवत अनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) सम्पन्न गरेका मुस्लिम समुदायले आज देशभर हर्षोल्लासका साथ इद उल फित्र पर्व मनाउँदैछन्। आज बिहान विशेष नमाज पाठ

काठमाडौँ, चैत ७ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा भूगोल र प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि व्यवहारमा भने गम्भीर असन्तुलन देखिएको छ। तथ्याङ्कअनुसार ७७ जिल्लामध्ये ३९ जिल्लाबाट