
नुवाकोट, जेठ ३०— बेलकोटगढी नगरपालिकाको न्यायिक समितिको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि दुईदिने कानुनी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। जेठ २८ र २९ गते सञ्चालन

काठमाडौं,जेठ ३० । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले कला, साहित्य, भाषा र संस्कृति राष्ट्रको शक्ति तथा पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिनाको समृद्धि अपूरो रहने बताउनुभएको छ।

काभ्रेपलान्चोक,जेठ ३० । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन नेपाल प्रहरीले छ सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी

काठमाडौँ, जेठ ३० — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशको हितका लागि आवाज उठाउँदा आफूले निरन्तर अपमान र गाली सहनुपरेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष

भारत,जेठ ३० । भारतको असम राज्यस्थित जोरहाटको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भारतीय वायुसेनाको एएन–३२ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा

नवलपरासी,जेठ ३० । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भौतिक संरचना, आर्थिक स्रोत तथा प्राविधिक जनशक्तिको अभावका कारण करोडौँ रुपैयाँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन बनेका छन्। विभिन्न दातृ निकाय र नेपाल सरकारमार्फत स्थानीय

काठमाडौं, असार ३० — सशस्त्र प्रहरी बल नेपालले आफ्नो प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिएको छ। यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै

तनहुँ,जेठ ३० । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र निर्माण गरिने भएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि डिभिजन वन कार्यालय

गण्डकी,जेठ ३० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा कास्कीका नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। पोखरामा सम्पन्न प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार राति भएको मतदानको मतगणना शनिबार बिहान