समाज

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,साउन २४ । सुनको मूल्य वृद्धि भएको छ । साताको पाँचौ कारोबार दिन छापावाला सुनको भाउ तोलमा ३०० रुपैयाँ बढेको हो । आजका लागि सुन प्रतितोला १ लाख ४६ हजार

हसिनाले बेलायतमा शरण नपाउने

काठमाडौ,साउन २४ । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन हुनुभएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छिन । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हुनुभएकी हसिनाले

हालसम्म ९८ जनाले गुमाए ज्यान

काठमाडौ,साउन २४ । सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरीडाँडामा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ ।  साउन ९ गते त्रिभुवन

हेमबहादुर मल्ल सम्मान, २०७९ कूटनीतिज्ञ थापालाई प्रदान

काठमाडौं,साउन २४ । कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघद्वारा बुधबार यहाँ आयोजित विशेष

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं,साउन २४ । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास

हेलिकप्टर दुर्घटनाका मृतकको शव संकलन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइँयो

काठमाडौं,साउन २४ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको शव संकलन गरी सकिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मृतकको शव परीक्षणका

काभा महिला भलिबलको उपाधि भारतलाई

काठमाडौँ, साउन २३ । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को

अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण

काठमाडौ,साउन २३ । काठमाडौंबाट बैतडीका लागि उडेको अन्न्पूर्ण एयरको हेलिकप्टर बाँकेको राप्तिसोनारी गाउँपालिका–१ भम्कामा आकस्मिक अवतरण गरिएको छ । अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर खराब मौसमका कारण अपराह्न ४ः ४०

एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाः छानबिन गर्न थापाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन

काठमाडौं,साउन २३ । बुधवार नुवाकोटमा भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना छानविन गर्नका लागि सरकारले आयोग गठन गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले तीन सदस्यीय छानविन आयोग समिति गठन गरेको हो