समाज

चाँडै गरिएको धान रोपाइँले उत्पादन बढ्ने सम्भावना

काठमाडौं,साउन २६। सामान्यभन्दा बढी वर्षा भएको कारणले यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । आकाशबाट प्रचुर मात्रामा पानी परेर धान रोपाइँ चाँडो हुँदा उत्पादन वृद्धिको सम्भावना बढेको

पाँच वर्षमा कुल जडित विद्युत् क्षमता ७ हजार मेगावाट थपिने प्रक्षेपण

काठमाडौं,साउन २६ । नेपाल विद्युत प्राधिकरणले आगामी पाँच वर्षमा नेपालको कुल जडित विद्युत् क्षमता करीब ७ हजार मेगावाट थपिने प्रक्षेपण गरेको छ ।  आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको

९९ प्रतिशत पुग्यो विद्युतीकरण, ग्राहक संख्या ५९ लाख ३५ हजार पुग्यो

काठमाडौं,साउन २५ । नेपाल विद्युत प्राधिकरण प्रबन्धक निर्देशक कुलमान घिसिङले विद्युतीकरणमा उल्लेख प्रगति भएको बताएका छन् । घिसिङले आफ्नो कार्यकालको तीन वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले

एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौ,साउन २५ । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार पाँच सय

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्रीको चासो

काठमाडौ,साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने

अफगानिस्तानको जीडीपी २.७ प्रतिशतले बढ्यो

अफगानिस्तान,साउन २५ । अफगानिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) १४०२ देखि मार्च १९ को फारसी क्यालेण्डर वर्षको अवधिमा २.७ प्रतिशत वार्षिक रूपमा विस्तार भएको छ । देशको राष्ट्रिय तथ्याङ्क तथा सूचना

यस्तो छ सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम

काठमाडौ,साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोकेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

झापा,साउन २५ । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर केहीबेरअघि भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत,

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

काठमाडौ,साउन २५ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको छ । नेपाल