
काठमाडौ,असार २१ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट

मकवानपुर,असार २१ । मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा एक युवको मृत्यु भएको छ । बारा जिल्ला कोल्वी नगरपालिका ८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका ९ स्थित सिमलटाँडीमा मजदुरी

नुवाकोट,असार २१ । छहरे-टोखा सडकखण्ड अन्तर्गत भञ्ज्याङमा पहिरो गएपछि रोकिएको सवारी आवागमन एकतर्फी सञ्चालनमा आएको छ । गुर्जेस्थित माथिल्लो भञ्ज्याङ् शैनिक इलाका नजिकैबाट नुवाकोटतर्फ शुक्रबार बिहान पहिरो खसेको थियोे ।

काठमाडौ,असार २१ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन।

काठमाडौं,असार २१ । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धानको न्युनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा

काठमाडौं,असार २१ । शुक्रबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ४४ हजार ३००

भजनी (कैलाली),असार २१ । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम शुरु भएसँगै चिन्तित छन् । बर्सेनि काढा नदीको बाढीबाट महीनौं दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको

काठमाडौं,असार २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको

काठमाडौं,असार २१ । काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीवार छिचोलिएको छ । द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन उक्त सुरुङमार्गको