समाज

मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, ३४ जना बिरामी

मकवानपुर,असार २० । मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् ।  असार ३ गतेदेखि

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

काठमाडौं,असार २० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उनलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । 

धनुषाको एक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

धनुषा,असार २० । धनुषामा पोखरीमा डुबेर बिहीबार तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२

प्रतितोला १ हजार ६०० रुपैयाँले महँगियो सुनको भाउ, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं,असार २० । सुनको भाउ थप महँगिएको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँ वृद्धि भएको छ। अघिल्लो दिन १ लाख ४२ हजार ७०० रुपैयाँमा किनबेच

‘महँगो हवाई शुल्कले घटे पर्यटक’ ६ महीनामा आए झन्डै ६ लाख विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को पहिलो ६ महीनामा नेपालमा आउने विदेशी पर्यटकको संख्या झन्डै ६ लाख पुगेको छ । नेपाल पर्यटन बोर्डले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल आउने पर्यटकको

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

चितवन,असार २०। नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

काठमाडौं,असार २० । मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तरराष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।  किसानले खुला सीमापारिका बजारमा सहजरूपमा

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं,असार २० । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एक विज्ञप्ती जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता गरिएको तथा वर्तमान प्रधानमन्त्रीले राजिनामा

सरकारबाट बाहिरिए एमालेका मन्त्री

काठमाडौ,असार १९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाएका हुन्