
काठमाडौं,बैशाख ३ । चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले हप्तामा एक दिन आन्द्रा सुनिने रोगको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालको ग्याष्ट्रोइन्टेरोलोजी विभागले सूचना निकाल्दै वैशाखदेखि हरेक सोमबार

प्यालेस्टाइन,बैशाख ३ । इजरायलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजरायली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस

तनहुँ,बैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताएका छन् । विश्व सम्पदा

काठमाडौं,बैशाख ३ । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ३६ हजार ८००

काभ्रेपलाञ्चोक,बैशाख ३ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ

काठमाडौँ,बैशाख ३ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज सोमबार छेडिने (ब्रेक थ्रू) हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमवार एक औपचारिक कार्यक्रमबीच सुरुङ

काठमाडौं,बैशाख ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजले आइतबार राजधानीमा

काठमाडौं,बैशाख ३ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन्

दमौली (तनहुँ),बैशाख ३ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो