समाज

चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी,पुस २५ । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द

प्रहरीले फेला पारेको बम्जनको ३ करोड नगद अब के हुन्छ ?

काठमाडौं,पुस २५ । बुधवार विवादास्पद तपस्वी राम बहादुर बम्जनको घरबाट प्रहरीले साढे ३ करोड रुपैयाँ रकम बरामद गरेको छ । हत्या र यौन हिंसाको आरोपमा पक्राउ गरेका विवादास्पद तपस्वी बम्जनको

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं,पुस २५ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ । १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई  सजाय भने आज तोकिएको हो । 

बम्जनको घरबाट झन्डै साढे ३ करोड रुपैयाँ बरामद

काठमाडौँ,पुस २५ । हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । बम्जनको घरमा खानतलासी गर्दा ३

अर्थमन्त्री डा. महतले दिए विभिन्न देशका लगानीकर्तालाई लगानी सम्मेलनको निम्तो

गुजरात,पुस २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित

नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

काठमाडौँ,पुस २५ । नारायणगढ–मुग्लिन सडकखण्ड तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले तीन साता दिउँसोको समयमा सडक बन्द हुने

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,पुस २५ । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा

अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा

काठमाडौं,पुस २५ । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तरराष्ट्रिय व्यापारमा ‘डिग्लोबलाइजेशन’को खतरा देखिएको टिप्पणी गरेका छन् । विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा सम्पन्न

लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट : अर्थमन्त्री महत

काठमाडौं,पुस २५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा सोमवार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य